पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले सरकारलाई भने– मतदातालाई प्रभाव पर्ने गरी बजेट नल्याउ काठमाडौं। पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले मतदातालाई प्रभाव पार्नेगरी बजेट नल्याउन सरकारलाई आग्रह गरेका छन्। पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र दोलखबहादुर गुरुङले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्,“मतदातालाई कुनै एक पक्षम लाग्न प्रभाव पर्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्