सभामुख सापकोटाले संविधानविदहरूसँग परामर्श गर्ने काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटाले संविधानविदहरूसँग परामर्श गर्ने भएका छन्।आज दिउँसो १ बजे संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा संविधानविद्,कानुनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गर्न लागेका हुन्। प्रतिनिधिसभाको जेठ ८ गते गरिएको विघटनका विषयमा यस अघि पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्