यी हुन् १५ नेता, जसले माधव नेपालपक्षमा रहेर वक्तव्य जारी गरे काठमाडौं। माधव नेपालपक्षका १५ जना नेताहरूले संयुक्त रूपमा आज जारी वक्तव्य जारी गरेका छन्। उक्त वक्तव्यमा हस्ताक्षर गर्नेहरूमा झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्