नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी बैठक जारी रहेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक जारी रहेको छ। बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बजेट लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन्। यस्तै सर्वोच्च अदालतमा पेश गरिएको सरकार गठनको दाबीपछिको परिस्थितिका सम्बन्धमा समेत छलफल हुने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्