तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगको तयारी सुरु काठमाडौं। तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले तयारी थालेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २६ र मंसिर ३ गते निर्वाचत मिति घोषणा गरेकी थिइन्। “निर्वाचन आयोगको काम नै निर्वाचनको तयारी गर्ने हो, तयारी अवस्थामै रहन्छ”, प्रवक्ता राजकुमाार श्रेष्ठले देखापढीसँग भने, “मतदाता दर्ता गर्ने काम स्थगित भए पनि अरु तयारी सुरु भएको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्