संसदबाटै बजेट ल्याउनु पर्ने कांग्रेस, माओवादीनिकट सभामुखको भनाइ
काठमाडौं। सभामुख अग्नी सापकोटा र पूर्वसभामुखबीच आगामी आर्थिक बर्षको बजेट संसदबाटै ल्याउने विषयमा छलफल भएको छ। सभामुख अग्नी सापकोटाले र पूर्वसभामुखहरुसँगको छलफलपछि पूर्वसभामुख रामचन्द्र पौडेलले संसद नभएकाले जेठ १५ मै बजेट ल्याउनुपर्ने वाध्यकारी संवैधानिक प्रावधान लागु नहुने बताए। बजेट असार मसान्तसम्म ल्याउने समय छ। बहुसंङख्यक सांसदको भावना अनुरुप अदालतले निर्णय गर्ने अपेक्षा छ।
प्रतिक्रिया दिनुहोस्
