सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको बैठकले त्रिलोचन भट्ट नेतृत्वको सुदुरपस्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिम सरकारमाथि संकट थपिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्