विपक्षी गठबन्धनमा सही गर्ने एमालेका १२ सांसदसँग स्पष्टीकरण माग काठमाडौं। नेकपा एमालेले विपक्षी गठबन्धनको तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने १२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ। विपक्षी गठबन्धनमा सही गर्ने घनश्याम भुसाल, विरोध खतिवडा, झपट रावल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपक भट्ट, मेटमणी चौधरी, यज्ञराज सनुवार, भवानी खापुङ, कृष्णलाल महर्जन, नारायण खतिवडा र जिवनराम श्रेष्ठलाई स्पष्टीकरण सोधिएको हो।आजै ११ जनालाई कारबाही गर्ने निर्णय गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्