रिट दर्ता गर्न विपक्षी गठबन्धन सर्वोच्च अदालत पुग्यो काठमाडौं। प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगेका छन्। १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालत आएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन। अदालत परिसरमा देउवासहित पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेललगायत रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्