विपक्षी गठबन्धनका शीर्ष नेताहरु सर्वोच्च अदालत जान सिंहदरबारबाट निस्किए काठमाडौं। विपक्षी गठबन्धनका शीर्ष नेताहरु सर्वोच्च अदालत जान सिंहदरबारबाट निस्केका छन्। सर्वोच्चमा रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सर्वोच्च जान सिंहदरबारको कांग्रेस संसदीय दलको कार्यालयबाट निस्केका हुन्। संविधानको ७६(५) अनुसार बहुमतको आधारमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने भन्दै रिटमा दाबी गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्