नेपाल पक्षका गोकर्ण बिष्टसहित ३ सांसदले गरेनन् हस्ताक्षर काठमाडाैं। नेकपा एमाले नेता माधवकुमार नेपाल निकट गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले सर्वोच्च अदालतमा पेस हुँदै गरेको रिटमा हस्ताक्षर गरेनन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सविधानको ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग राखेर दायर गर्न खोजिएको रिटमा हस्ताक्षर नगरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्