केही सांसद उपत्यकाबाहिर भएकाले २३ जनाकाे मात्र हस्ताक्षर : खतिवडा काठमाडाैं। माधवकुमार नेपाल पक्षधर नेकपा एमाले सांसद बिरोध खतिवडाले केही सांसद जिल्लाबाहिर रहेकाले २३ जनाको मात्र हस्ताक्षर संकलन गरिएको बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै सांसद खतिवडाले सर्वोच्च अदालतले सक्कल हस्ताक्षर खोज्ने भएकाले २३ मात्रैमा सीमित भएको बताएका हुन्। उनले भने,`अदालतले सक्कल दस्तखत नै खोज्ने हुँदा बाहिरी जिल्लामा भएका साथीहरुको ओरजिनल हस्ताक्षर जुटाउन सकिएन। अहिले चाहिँ २३ जना पुगेको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्