माधव नेपाल समूहका २३ सांसदले गरे हस्ताक्षर काठमाडाैं। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै एमालेका २३ सांसदले रिटमा हस्ताक्षर गरेका छन्।गोकर्ण बिष्टलगायत माधव पक्षका ३ सांसदले भने अझै हस्ताक्षर गरिसकेका छैनन। अहिलेसम्म विरोध खतिवडा, जीवनराम श्रेष्ठ,घनश्याम भुसाल,साेमप्रसाद पाण्डे,कृष्णलाल महर्जन,झपट रावल, निरादेवी जैरू,सरलाकुमारी यादव,कल्याणी खड्का,लक्ष्मी चाैधरी,माधव नेपाल,भीम रावल,कलिला खातुन,रामकुमारी झाँक्री,झलनाथ खनाल,पुष्पा कर्ण कायस्थ,भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार,सुरेन्द्र पाण्डे,मुकुन्द न्याैपाने,मेटमणि चौधरी,दीपकप्रकाश भट्ट,नारायण खतिवडा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्