जसपाबाट को–को बन्दैछन् मन्त्री? काठमाडौं। जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ। मन्त्री बन्ने सम्भावित नाम पनि टुंगो लागेको जसपाका एक सांसदले जानकारी दिएका छन्। राजेन्द्र महतोको नेतृत्वमा अनिलकुमार झा, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, राजकिशोर यादव, चन्दा चौधरी, उमाशंकर अरगरिया, विमल श्रीवास्तव सरकारमा जाने टुंगो लागेको ती सांसदले बताए। सम्भवतः एक साताभित्रै सरकारमा सहभागी हुने तयारी गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्