सर्वोच्च अदालत वरिपरी सुरक्षा व्यवस्था कडा बनाइयो काठमाडौं। सर्वोच्च अदालत वरिपरी सुरक्षा व्यवस्था कडा बनाइएको छ। विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गर्न जाने तयारी गरिरहँदा अदालत वरिपरी सुरक्षा व्यवस्था कडा बनाइएको हो। अदालतबाहिर सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको छ। भीडभाड हुन नदिने गरी सुरक्षा परिचालन गरिएको देखापढीकर्मी गोकुल खनालले बताए। अदालतबाहिर सञ्चारकर्मीहरुको उपस्थिति बढ्दै गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्