बजेट अध्यादेशबाटै आउँछ – प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशबाटै आउने बताएका छन्। उनले राष्ट्रपतिले अध्यादेशबाटै बजेट जारी गर्ने बताएका हुन्। उनले भने, ‘जिम्मेवार ढंगले बजेट घोषणा गर्छौं र त्यो राष्ट्रपति ज्यूले गर्नुहुन्छ।’
प्रतिक्रिया दिनुहोस्