सांसदहरुको हस्ताक्षर संकलन संसद भवनमा गरिँदै काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूह र माओवादी केन्द्रका सांसदहरु संसद भवनमा हस्ताक्षर संकलन गर्दैछन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र एमालेको माधव समूह र माओवादी केन्द्रका सांसदहरु रिटमा हस्ताक्षर गर्न पुगेका हुन्। माधव समूहका केही सांसदहरु कन्ट्याक्ट ट्रेसिङमा परेकाले २७ जना सांसद नपुग्ने संकेत रहेको सांसद रामकुमारी झाँक्रीले बताइन्। १३६ जना सांसद भए बहुमत पुग्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्