विकासको बाटोमा अघि बढ्नु आजको आवश्यक्ता हो – प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिमा अगाडी बढ्नु नै आजको आवश्यकता भएको बताएका छन्। उनले लोकतन्त्रलाई सही ढंगले उपयोग गर्दै विकासको बाटोमा अगाडी बढ्नुपर्नेमा जोड दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्