भ्याक्सिन ल्याउन निजी क्षेत्रसँग सहकार्य गरेका छौं – प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भ्याक्सिन ल्याउन निजी क्षेत्रसँग सहकार्य गरिरहेको बताएका छन्। उनले पत्रकारहरुसँग छलफल गर्दै भ्याक्सिन ल्याउन सरकार र निजी क्षेत्र एउटै बाटो हिँडेको बतए। त्यसैले भ्याक्सिनको विषयमा नआत्तिन जनतासमक्ष उनले आग्रहसमेत गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्