अक्सिजन सिलिन्डरको समस्या समाधान – प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सिलिन्डरको अभाव नभएको बताएका छन्। उनले कोरोनाको दोस्रो लहरविरुद्ध लड्न विदेशबाट प्रशस्तमात्रामा सिलिन्डर ल्याएकाले समस्या समाधान भएको बताए। उनले भने, ‘विदेशबाट प्लेनमा सिलिन्डर ल्यायौं। त्यसरी ल्याउँदा प्रतिसिलिन्डर ५० हजारसम्म पर्यो।’ जसकारण अहिले नेपालमा सिलिन्डरको समस्या समाधान भएको ओलीको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्