एमालेले स्पष्टीकरण मागेकामा तीनजना प्रत्यक्ष, आठजना समानुपातिक सांसद काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीले आज सोधेको स्पष्टीकरणमा तीनजना प्रत्यक्ष निर्वाचित सांसद रहेको छन्। यस्तै आठजना समानुपातिक सांसद रहेका छन्। माधवकुमार नेपाल, झलनाथ खनाल र भीम रावल प्रत्यक्ष निर्वाचित सांसद हुन्। अन्य मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरु भने समानुपातिक सांसद हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्