माओवादीले भन्यो, संसद् विघटनविरुद्ध कडा प्रतिवाद हुन्छ काठमाडौं। नेकपा माओवादी केन्द्रले संसद विघटनविरुद्ध कानुनी र राजनीतिक दुवै हिसावले कडा प्रतिवाद गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई परास्त गर्ने गरी कदम चाल्ने निर्णय गरेको हो। कोभिड-१९ लाई मध्यनजर गर्दै तत्काल सडक संघर्ष भने नगरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्