कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको प्रश्न, जनताको छोराछोरी राष्ट्रप्रमुख हुँदा तपाईंसम्म भन्न नसक्ने ? काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विज्ञप्तिमा राष्ट्रपतिलाई तपाईंसम्म भन्न नसकेको भन्दै आपत्ति जनाएका छन्। बुद्धिबहादुर रायमाझी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रश्न गरे, "राजा नामको कोही हुन्थ्यो भने निहुरिएर, गुडुक्लिएर, हात मुसारे कस्तो भाषा बोल्थे । तर जनताको छोराछोरी राष्ट्रप्रमुख हुँदा तपाईंसम्म भन्न सक्दैनन्।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्