अदालतमै उभिएर कानूनी लडाईं लड्नुपर्छ : नेता थापा काठमाडौं। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री र राष्ट्रपतिको कमदविरुद्ध अदालतमा जानुपर्ने बताएका छन्। उनले १४९ सांसदको ७६५(५)बमोजिमको दाबीलाई संसदमा परीक्षण नै नगरी राष्ट्रपति र प्रमले संविधानको बर्खिलाप गरेको निर्णयविरुद्ध अदालत नगए फागुन ११ गतेको सर्वोच्चकै फैसलाको अपमान हुने जिकिर गरे। उनले थपे, ‘अतः राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्