मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। वर्तमान राजनीतिक घटनाक्रम र सरकारको पोजिसनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो। अहिले साँझ ७ बजेको लागि बैठक बोलाएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्