वैकल्पिक प्रधानमन्त्री शेर बहादुर देउवा प्रस्तावित काठमाडौं। विपक्षी गठबन्धनबाट नयाँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतावित भएका छन्। गठबन्धनले संकलन गरेको हस्ताक्षर अभियानमा देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ। सोही प्रस्ताव लिएर नेताहरु शीतल निवास पुगेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्