दिक्क भइसके, अर्को प्रधानमन्त्री नबन्दासम्म म प्रधानमन्त्रीकै हैसियतमा काम गर्छु काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को प्रधानमन्त्री नबन्दासम्म प्रधानमन्त्रीकै हैसियतमा काम गर्ने स्पष्ट पारेका छन्। प्रधानमन्त्री ओलीले आफूले राजीनामा नगरे पनि अर्को प्रधानमन्त्री बन्ने बाटो खुलेको बताए। उनले भने, "राजीनामा गर्नुपर्ने व्यवस्था छैन। मैले हात उठाइसके। दिक्क भइसके, सरकार चलाउन। मलाई विश्वासको मत लिन मनै छैन। म पदमुक्त भए। त्यसैले राष्ट्रपतिलाई अर्को सरकार बनाउने प्रक्रिया अघि बढाउनुस भनेको हो।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्