अदालतले बेठीक भने पनि मैले गरेको काम निद्रामा पनि ठीक लाग्छ : प्रम ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते आफूले गरेको संसद विघटन निद्रामा पनि ठीक लागेको बताएका छन्। उनले सर्वोच्चको तत्कालीन इजलासले संसद विघटनलाई सदर गरिदिएपनि देशले उचित दिशा लिन नसकेका कारण आफूले गरेको विघटन ठीकै थियो भन्ने लागेको उनको भनाई थियो। उनले जुन ठीक भएपनि अदालतको फैसलालाई आफूले सम्मान गरेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्