प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेर लेखेको छैन : प्रम ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि आफूले मार्ग प्रशस्त गरिसकेको अवस्थामा राजीनामा दिन नपर्ने बताएका छन्।आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राजीनामा दिनुपर्छ भनेर कहाँ लेख्या छ ?’उनले राजीनामा नदिएर नयाँ प्रक्रियामा जान नरोकिएको भन्दै उनले राष्ट्रपतिले दिएको समयभित्र वैकल्पिक सरकार बनाउन वा आफूलाई नै समर्थन गर्न आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्