राष्ट्रपतिको विरोध गणतन्त्रविरुद्धको खेल हो : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गणतन्त्रविरुद्धको खेल भएको बताएका छन्। प्रधानमन्त्री ओलीले भने, ‘संविधानअनुसार प्रधानमन्त्रीले सिफारिस गरेको कुरा राष्ट्रपतिले गर्नुपर्छ। अनि राष्ट्रपतिको विरोध किन? यो गणतन्त्रविरुद्धको खेल हो। गणतान्त्रिक संस्था, गणतन्त्रको सर्वोच्च संस्था हो राष्ट्रपति। गणतन्त्रको प्रतिक हो राष्ट्रपति हो। राष्ट्रपतिका सीमा र काम कर्तव्य त बुझ्नुपर्यो नि। आफ्नो पार्टीको भएन वा आफ्नो स्वार्थअनुरुप भएन भनेर विरोध गर्ने?’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्