राष्ट्रिय सरकार बनाऔं : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको महामारीको सामना गर्न राष्ट्रिय सरकार बनाउन आग्रह गरेका छन्। कोभिडका विरुद्ध साझा लडाइ लड्न र महामारीको सामूहिक रुपमा सामना गर्न समेत उनले आग्रह गरेका छन्। उनले विपक्षीले सरकार बनाए आफूले रचनात्मक सहयोग गर्ने समेत बताएका छन्। उनले भने, ‘नयाँ सरकार बनेमा कोभिडविरुद्ध र अरुबेला पनि मेरो दल सहयोगी भावनाका साथ प्रस्तुत हुनेछ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्