अविश्वासको प्रस्ताव पनि आएन किचकिच पनि गएन : प्रम ओली काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्र्थापना भएको अढाइ महिनासम्म प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन पनि नसकेको र किचकिच पनि नगएको टिप्पणी गरेका छन्।सरकारलाई निर्बाध काम गर्न पनि नदिने र संसदलाई पनि सफल हुन नदिने खेल भएको उनको भनाई थियो। वैकल्पिक सरकार पनि दिन नसक्ने र काम गर्न पनि नदिएपछि आफूले विश्वासको मत माग्दा राष्ट्रिय राजनीतिमा फोहोरी चक्रब्युह रचिएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्