संविधान संशोधन गर्न सरकारले गठन गर्‍यो पाँच सदस्यीय कार्यदल काठमाडौं। सरकारले संविधान संशोधन गर्न भन्दै पाँच सदस्यीय कार्यदल गठन गरेको छ। हिजो बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधनका लागि कार्यदल गठन भएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पुष्टि गरेका छन्। कार्यदलमा एमालेको तर्फबाट पूर्वमहान्याधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् भने जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्