सरकार दिन अशक्त बनेका कारण संसद विघटन गरेको थिएँ : प्रम ओली काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अशक्त अवस्थामा पुगेका कारण आफूले संसद विघटन गरेको बताएका छन्। आफूले प्रधानमन्त्रीका हैसियतमा नयाँ सरकार दिनसक्ने र सरकार चलाउन सक्ने अवस्था नभएको र सरकार ढाल्ने र बनाउने असफल प्रयासमा केन्द्रित हुने देखेका कारण आफूले संसद विघटन गर्नुपरेको बताएका हुन्। उनले भने, ‘संसद विघटन सदर भएको भए ताजा जनादेशका आधारमा यतिबेला नयाँ सरकार बन्ने अवस्था हुन्थ्यो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्