माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको एक स्थायी कमिटी सदस्यले बताए । उनले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल हुने र आवश्यक निर्णय लिने जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्