प्रचण्ड देउवा निवास बुढानीलकण्ठमा काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुठानीलकण्ठ पुगेका छन्। नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भए लगत्तै उनी देउवा निवास पुगेका हुन्। कांग्रेसले विपक्षी गठबन्धनको सर्वदलीय बैठक आह्वान गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्