सरकारले संविधानको मर्म र भावना कुल्चिएको कांग्रेसको ठहर काठमाडौं।कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निरन्तर संविधानको मर्म र भवना कुल्चने प्रवृत्ति देखाएको ठहर गरेको छ।प्रधानमन्त्रीले राजीनामा दिएर यथेष्ठ समय अर्को सरकार गठन गर्न दिनुपर्नेमा यसो नगरी राष्ट्रपतिले पनि प्रधानमन्त्रीको कदममा साथ दिएको उसले बताएको छ।आज बसेको पदाधिकारी बैठकले अन्य दलसँग छलफल अघि बढाउने र यो प्रवृत्ति रोक्ने विषयमा अघि बढ्ने सहमति भएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्