कांग्रेसको पदाधिकारी बैठक सुरू काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरू भएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसिरहेकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सरकार गठनको आव्हानबारे आधिकारिक धारण बनाउनेछ। बैठकमा पदाधिकारी,पूर्वपदाधिकारी,संसदीय दलका अधिकारी र केही प्रभावशाली नेताहरुलाई समेत आमन्त्रण गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्