राजेन्द्र महतोले बोलाए संसदीय दलको बैठक,ओलीलाई समर्थन गर्ने तयारी
काठमाडौं। जनता समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र महतोले संसदीय दलको बैठक बोलाएका छन्। आज पार्टी कार्यालय बबरमहलमा ११ बजे बस्नेगरी दलको बैठक बोलाइएको सांसद प्रमोद साहले देखापढीलाई बताए। जसपाको सबै माग पूरा गरेकाले प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन गर्ने निर्णय हुने उनले बताए। “हाम्रो लगभग सबै माग पूरा भयो,समर्थन गर्ने निर्णय हुन्छ”, उनले भने,“एमाले र जसपाले सरकारको दाबी गर्छ।”
प्रतिक्रिया दिनुहोस्
