मध्यरातमा ठाकुर र महतो किन गए शीतल निवासमा? काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो शीतल निवास पुगेर सांसदहरुको हस्ताक्षर बुझाएका छन्। हिजोराति प्रधानमन्त्री केपी शर्मा ओलीसँगै जसपाका अध्यक्ष ठाकुर र महतो राष्ट्रपति निवास शीतल निवास पुगेर सांसदहरुको हस्ताक्षर बुझाएको जसपाका एक सांसदले देखापढीलाई बताए। “मसँग धेरै जानकारी छैन। तर,बहुमतसहितको हस्ताक्षर लिएर राष्ट्रपतिलाई बुझाउन शीतल निवास पुगेको चाहिँ हो।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्