कांग्रेसको पदाधिकारी बैठक बस्दै काठमाडौं। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आज साँझसम्मको समय दिएपछि नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बस्दैछ।सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुनेछ। राष्ट्रपतिले संविधानको धारा ७६(५) बमोजिमको सरकार गठन समय दिँदै प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक रहेको कांग्रेसले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्