राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी, बादल पराजित काठमाडौं। राष्ट्रियसभा सदस्यको लागि भएको निर्वाचनमा डा. खिमलाल देवकोटा विजयी बनेका छन्। देवकोटाले ५०८८ मत पाएर विजयी भएका हुन्। एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन्। निर्वाचनको अन्तिम मतपरिणाम भने घोषणा हुन बाँकी छ। बागमती प्रदेशमा सम्पन्न भएको उपनिर्वाचनमा एमाले बलियो रहे पनि माधव समूहले साथ नदिएपछि बादल पराजित भएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्