मन्त्रिपरिषद् बैठकमा गएनन् सात मन्त्रीहरू काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकलगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा सात मन्त्रीहरू अनुपस्थित भएका छन्। सर्वोच्चको फैसलापछि आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा सात मन्त्रीहरू सहभागी भएनन्। मन्त्रिपरिषद् बैठकले सर्वोच्चको फैसला कार्यान्वयन गरेको छ। बाँकी मन्त्रीहरू मात्र बैठकमा सहभागी छन्। संविधानको धारा ७८ अनुसार गैरसांसद एकपटकमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्