नीति तथा कार्यक्रम माथि संसदमा छलफल गर्ने समय घर्कियो काठमाडौं। बजेट जेठ १५ मा ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ। बजेट आउनुअघि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भइसक्नुपर्ने छ। तर अहिलेसम्म पनि संसदको अधिवेशन नै आह्वान नभइसकेकाले अब नीति तथा कार्यक्रम माथिको छलफलको लागि भने समय निकै कम भएको संसद सचिवालय स्रोतले बताएको छ। अब छोटो प्रक्रियाबाट कार्यक्रम अघि बढाउनुपर्ने हुँदा कम सांसदले काम समय बोल्न पाउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्