प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सभापति शेरबहादुर देउवाले पत्र बुझाएका हुन्। खोप आपूर्तिको व्यवस्था गर्नुपर्ने, अक्सिजन प्लान्ट र सिलिण्डर तत्काल आपूर्ति गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, उद्योग व्यवसायलाई पुनर्कर्जा सुविधा र व्याजमा सहुलितय दिने व्यवस्था हुनुपर्ने लगायतका माग रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्