माओवादी स्थायी कमिटी बैठक बस्दै काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। आजको बैठकमा कोरोना नियन्त्रण सम्वन्धि के कस्ता योजना ल्याउन आवश्यक हुन्छ भन्ने सम्वन्धमा आ-आफ्नो धारणा राख्ने एक स्थायी समिति सदस्यले बताए । बैठकपछि विशेष योजना र कार्यक्रम घोषणा गर्ने माओवादीको तयारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्