कांग्रेस संसदीय दल कार्यसमिति बैठक आज काठमाडाैं। नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ। दिउँसो साढे २ बजे नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक हुनेछ। बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट सम्बन्धी छलफल हुने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिँदा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्