एमाले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन काठमाडौं। नेकपा एमालेको विवाद समाधानका लागि कार्यदल गठन भएको छ। कार्यदलमा नेता माधव नेपालको तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे रहेको छन्। यस्तै संस्थापन पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन्। कार्यदललाई तीन दिनमा काम सम्पन्न गर्न निर्देशन दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्