एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र नेता नेपाल बार्ता सकारात्मक
काठमाडौं। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच प्रधानमन्त्री एवं मन्त्रीपरिषद् कार्यालयमा जारी वार्ता सकिएको छ। वार्ता सकारात्मक भएको छाटो प्रतिक्रिया प्रधानमन्त्री ओलीले दिए। आज प्रधानमन्त्री ओली र नेपालबीच वान टु वान बार्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस्
