प्रधानमन्त्री ओली र नेपालबीच छलफल सुरु काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा छलफल सुरु भएको हो। आजको छलफलले कार्यदलमा रहने संङख्या र नाम टुंगो लगाउने तयारी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्